यो छिया छिया भैएको मुटु का टुक्रा हरु
युग भरि नसन्गालिने भताभुन्ग सपना बोकिरहेछु
फेरि पनि डुन्गा मा एक्लै अगि लग्दा पाइला मेट्दै छु भन्न
मन किन मन्दैन
आनौठो अन्त्यहिन सफ़र सन्गै घिस्रिदै
परेलि बाट तप्प तप्प मुल्यहिन झोल झर्दै छू
तैपनि ओसिएको सुतली माथिको चिराग निभि सक्यो भन्न
मन किन मन्दैन???????
ज़ीउभरि मया र प्रेम का उपहाररुपि खटा बोकेर
छाति भित्र का अशा हरु आखै अगडि ओइलाइ सक्दा
फेरि पनि सास बिना नै जिउदै छु भन्न
मन किन मन्दैन?????